प्रधानमन्त्रीका लागि ओली र देउवाको दाबी

May 21, 2021 5:39 pm

राष्ट्रपतिले दिएको निर्धारित समय भित्र नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। विपक्षी दलहरुले १४९ जना सांसदको हस्ताक्षर र एमाले अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा पुगेर हस्ताक्षर वुझाएका हुन् ।