खेलकुद

पौष २५ गतेदेखि टिकौली चौरमा १३औँ रत्ननगर महोत्सव हुँदै

रत्ननगर । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औं संस्करणमा महको उत्पादन र बजारीकरण तथा रोजगारी  । सिर्जनालाई प्राथमिकतामा राखिएको छ । यस पटकको मुख्य आर्कषणको रुपमा रामजानकी मन्दिर आकृतिमा निर्माण1

माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

रत्ननगर, जेठ १५- माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको छ । माधवपुर खेलमैदानमा भएको खेलमा न्यू पञ्चदिपलाई १-० ले हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो ।1

माधवपुर गोल्डकप : प्याराडाइजलाई पराजित गर्दै पञ्चदिप सेमिफाइनलमा

रत्ननगर, जेठ १३। रत्ननगरको माधवपुरमा जारी दोस्रो माधवपुर गोल्डकप २०८२ को सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार भएको खेलमा न्यु पञ्चदिप युवा क्लब सालघारीले प्याराडाइज फुटबल क्लब सिसुवारलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान1