कर्मचारीहरूको तलब १५ प्रतिशत बढ्यो, कसको कति पुग्यो ? (सूचीसहित)

May 29, 2022 7:06 pm

काठमाण्डौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको आव २०७९/०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष तलब वृद्धि नगरेको सरकारले आर्थिक संकटका बावजुद पनि कर्मचारीको तलब बढाएको हो ।

हेर्नुहोस् कर्मचारीको तलब सूचि