नेपालमा पछिल्लो २४ घण्टामा पाँच हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज १०१ जनाको मृत्यु भएको छ भने सात हजार २१९ जना कोरोना संक्रमित निको भएका छन् ।