देश

चितवनमा दोस्रो रक्तदान महोत्सव हुँदै : रक्तदान गर्नेलाई ‘फग सेन्ट’को उपहार

रत्ननगर, २८ जेठ । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाको आयोजनामा जेठ ३० गते भरतपुरमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव २०८३’ हुने भएको छ। भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडस्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा महोत्सव आयोजना1

कुवेत र ओमानमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ

२२ जेठ, काठमाडौँ- नेपाली महिलाहरूलाई कुवेत र ओमान पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा पक्राउ गरेको हो।1

अब राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था

काठमाडौँ : अब ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने व्यवस्था सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षणका क्रममा यस्तो घोषणा1