रत्ननगरको एमाले पार्टी कार्यालयमा तालाबन्दी

March 4, 2025 7:57 pm

रत्ननगर । रत्ननगर स्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले कार्यालयमा तालाबन्दी गरेको हो । पार्टीकाे विधि विधान विपरित एमाले रत्ननगर नगर कमिटी घाेषणा गरि भरतपुर जिल्ला पार्टी कार्यालयमा सपथग्रहण कार्यक्रम गरेकाे विराेधमा नगर पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।