रत्ननगर, पौष २० ।
रत्ननगर नगरपालिकाले अधिवक्ता दिवाकर अर्याललाई नगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ। नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले अधिवक्ता अर्याललाई कानुनी सल्लाहकारमा नियुक्त गरेको हो।