भरतपुर विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाईने

May 29, 2023 8:09 pm

चितवन : सरकारले चितवनको भरतपुर विमानस्थललाई सरकारले क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आव २०८०र८१ को बजेट प्रस्तुत गर्दै क्षेत्रीय विमानस्थलको रुपमा विकास गरिने घोषणा गरेका हुन् ।

हाल भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको प्रक्रिया अघि बढेको छ भने रनवे पनि विस्तारको प्रक्रिया अघि बढाएको छ ।