रत्ननगर जेसिज वर्ष २०२३ को अध्यक्षमा अमित गुप्ता

December 21, 2022 5:10 pm

रत्ननगर, पुष ६ ।
रत्ननगर जेसिजको वर्ष २०२३ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ । मंगलबार रत्ननगरमा भएको वार्षिक साधारण सभाले अमित कुमार गुप्ताको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । जेसिजको कार्यकारिणी उपाध्यक्षमा सुरेसजंग पाण्डे र सुमन पौडेल, महासचिवमा नरहरी पूरी, कोषाध्यक्षमा बिपिन्द्र घिमिरे, कानुनी सल्लाहकारमा हेमराज आचार्य, उपाध्यक्षहरुमा सचितराज जोशी, विनय खड्का,रोशन पौडेल र डिल्लीराज आचार्य रहेका छन् । त्यस्तै, निर्देशकहरुमा सन्तोष रेग्मी, रुपेश तिमिल्सिना, सौरभ रिजाल र दिपक आचार्य चयन गरिएको बर्ष २०२२ का अध्यक्ष उपेन्द्र आचार्यले जानकारी दिए ।