कांग्रेस नेता बासु ढुंगानालाई मातृशोक 

October 26, 2022 8:01 am

रत्ननगर,  कार्तिक ९

नेपाली कांग्रेसका महासमिति सदस्य बासु ढुंगानालाई मातृशोक परेको छ । ढुंगानाकी आमा युद्ध कुमारी ढुंगानाको आज बिहान २ निधन भएको कांग्रेस रत्ननगर नगर समितिकी सचिव अनिता अर्यालले जानकारी दिइन । लामो समयदेखी क्यान्सर रोगबाट ग्रसित ढुंगानाको ७७ बर्षको उमेरमा निधन भएको हो । शव आजै  देवघाटमा अन्त्यष्टी गरीने सचिव अर्यालले बताइन ।