
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहने हो भने देश बर्बादतिर जाने दावी गरेका छन्। राष्ट्रिय आर्थिक मासिकको वार्षिकोत्सव समाहोरमा आइतबार बोल्दै अध्यक्ष ओलीले सरकारलाई अभिलम्ब हटाउनुपर्ने बताएका हुन्। उनले चर्तुमुखी ब्रह्माजस्तो पाँचतिर फर्केको भनेर टिप्पणी गरे। उनले गन्तव्यविहीन सरकार भएकाले देशको विकास नभएको आरोप लगाए।