कालिकामा एमालेको जित:मेयरमा रेग्मी र उपमेयरमा लामा बिजयी

May 18, 2022 3:00 pm

चितवन, ४ वैशाख । चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी हुनु भएको छ । गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसीलाई पछि पार्दै रेग्मी विजयी हुनु भएको हो

उपमेयरमा एमालेका बिमला लामा बिजयी हुनु भएको छ । उहाँले गठबन्धन अन्तर्गत माओवादी केन्द्रकी सबिता लामालाई पराजित गर्नुभएको हो ।