चितवनको खैरहनीमा कांग्रेसको अग्रता

May 14, 2022 10:59 am

३१ वैशाख, चितवन । नेपाली कांग्रेसले चितवनको खैरहनी नगरपालिका मेयरमा अग्रता लिएको छ । कांग्रेसका सशी खनियाले ४३७ मत ल्याएर अग्रता लिएका हुन् । एमालेका लालमणी चौधरीले २२८ मत ल्याउँदै खनियालाई पछ्याइरहेका निर्वाचन कार्यालयले जनाएको छ ।