रत्ननगरका मेयरका उमेदवार दुवाडीले गरिन मतदान

May 13, 2022 8:16 am

चितवन,वैशाख ३०-
रत्ननगर नगरपालिकाका मेयरका उम्मेदवार बिमला दुवाडीले मतदान गरेकी छिन्। दुवाडीले रत्ननगर २ स्थित नेपाल माध्यामिक विद्यालय टाँडीबाट मतदान गरेकी हुन् । दुवाडी नेकपा एमालेको तर्फबाट मेयरकी उमेदवार हुन् ।