रत्ननगरका मेयरका उमेदवार सापकोटाले गरे मतदान

May 13, 2022 8:07 am

चितवन,वैशाख ३०-

रत्ननगर नगरपालिकाका मेयरका उम्मेदवार प्रलाद सापकोटाले मतदान गरेका छन् । सापकोटाले रत्ननगर २ स्थित नेपाल माध्यामिक विद्यालय टाँडीबाट मतदान गरेका हुन् । सापकोटा नेपाली कांग्रेसका तर्फबाट मेयरका उमेदवार हुन् ।