काठमाडौं। सरकारले कोरोना नियन्त्रणका लागि कडाइ गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित कोरोना संक्रमणको तेस्रो लहरलाई कम गर्न भीडभाडजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ।
रकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ।
यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो। त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ।