माघ २ गते सार्वजनिक बिदा

January 14, 2022 4:34 pm

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा दिइएको छ। माघे संक्रान्तिका अवसरमा आइतवार सार्वजनिक बिदा दिइएको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ।