चितवनमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना पुष्टि

September 25, 2021 5:28 pm

चितवन,असोज ९
चितवनमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ७६८ जना कोरोना संक्रमित भएकोमा २४ हजार ७५३ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ६०३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४१२ पुगेको छ ।