चितवनमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना पुष्टि,२ को मृत्यु

September 15, 2021 3:52 pm

चितवन,भदौ ३०
चितवनमा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यान गएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी चितवनमा अहिले सम्म २५ हजार ३८१ जना कोरोना संक्रमित भएकोमा २४ हजार २८९ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित ६८५ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।