माधव नेपाल समूह सरकारमा नजाने

July 28, 2021 1:52 pm

काठमाडौं,साउन १३
नेकपा एमालेको माधव नेपाल समूह सरकारमा नजाने भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान सहयोग गर्ने दलहरुको बैठक राखेर मन्त्रिहरुको नाम छिटो दिन आग्रह गरेका थिए । वैठकमा नेपाल पक्षबाट सहभागी डा.विजय पौडेलले एकताको लागि पहल भइरहेकोले तत्काल सरकारमा नजाने जवाफ दिएको वताए ।