
काठमाडौं,साउन २
आइतबार स्थायी कमिटीको बैठक बोलाएको नेकपा एमालेले केन्द्रीय कमिटी बैठक सोमबारका लागी बोलाएको छ । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बिहान ११ बजे वस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।