चितवनमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना पुष्टि,९ को मृत्यु

July 15, 2021 3:44 pm

चितवन,असार ३१
चितवनमा पछिल्लो २४ घण्टामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । जनस्वास्थ कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनमा अहिले सम्म १७ हजार ९४७ जना कोरोना संक्रमित भएकोमा १६ हजार ९१ जना कोरोना संक्रमण वाट मुक्त भएका छन् । सक्रिय संक्रमित एक हजार ५५३ जना रहेका छन् भने अहिले सम्म मृत्यु हुनेको संख्या ३०३ पुगेको छ ।