![](https://ratnanagaronline.com/wp-content/uploads/2021/06/Corona_19_.jpg)
काठमाण्डौ,असार २९
नेपालमा आज थप २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म ६ लाख ५५ हजार ४४९ जना संक्रमित भएकोमा ६ लाख ५८ हजार ७ सय ७८ जना संक्रमणमुक्त भएका छन । मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ ।