चितवन,असार १७
पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले पुल भत्काइदिएको छ। लगातारको वर्षाले खोलामा बाढी आएपछि पुल भत्कीएको हो । त्यस्तै पूर्वि चितवनको खोलामा आएको बाढिले रत्ननगर,खैरहनी,राप्तीको सडक जलमग्न भएको छ । सडक जलमग्न भएपछि सवारी साधन आवत जावतमा समेत कठिनाई भएको छ ।