थप २ हजार ८२८ जनामा कोरोना पुष्टि : ५२ को ज्यान गयो

June 16, 2021 4:47 pm

नेपालमा बुधबार थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ८ हजार ५५८ जनाको मृत्यु भएको छ । आज ३ हजार ८२ जना कोरोनाबाट मुक्त भएका छन्।
४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।