चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण

June 11, 2021 6:46 pm

चितवनमा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा २ जनाको मृत्‍यु भएको हो ।