![](https://ratnanagaronline.com/wp-content/uploads/2021/03/coronavirus-threatening-the-whole-world.jpeg)
काठमाण्डौ , जेठ २६
पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८१ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना जना संक्रमणमुक्त भएका छन् ।