चितवनमा असार ३ गतेसम्म निषेधाज्ञा

June 9, 2021 3:33 pm

चितवन,जेठ २७
चितवनमा जारी रहेको निषेधाज्ञा असार ३ गतेसम्मको लागि थपिएको छ । बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुचना जारी गर्दै निषेधाज्ञा असार ३ सम्म जारी रहने जानकारी दिएका हुन् । जारी गरेकाे आदेशानुसार अब अत्यावश्यक कार्यालयहरू आलाेपालाे खुल्नेछन् भने बैंक तथा वित्तीय संस्था नियमित खुल्नेछन् । अरू कार्याललयहरू भने प्रशासनिक कामकाे लागि खाेल्न पाइनेछ । तेस्रो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि बिहिबार राति १२ वजेसम्म थियो ।

प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश यस्तो छ :