एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउन तयार हुदै ओलीद्वारा एकता आह्वान

June 6, 2021 10:15 pm

काठमाण्डौ,जेठ २३
प्रधानमन्त्री एवंम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउन तयार हुदै पार्टी एकताको लागि आह्वान गर्नुभएको छ । आइतबार राती ६ बुदे विज्ञप्ती जारी गर्दै पार्टी एकताको लागी आह्वान गर्नुभएको हो । विज्ञप्तीमा ओलीले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिने प्रस्ताव गरेका छन् ।

आइतबार जारी गरिएको विज्ञप्ती यस्तो छ :