विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधन

June 1, 2021 6:47 pm

काठमाडौँ ,जेठ १८
विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ४ः२५ बजे निधन भएको हो।