
काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा सरकारमा सहभागीताको विषयमा छलफल भएको छ ।
ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन । आजको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने बताइएको छ ।