प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

May 28, 2021 1:52 pm

काठमाडौं, जेठ १४
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।