काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैको दाबी नपुग्ने निर्णय गरेकी छन् ।रास्ट्रपति कार्यालयले शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको हो ।