राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा ५०८८ मतभार सहित विजयी भएका छन् । निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् ।