चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा

May 13, 2021 5:59 pm

चितवन,वैशाख ३०
चितवनमा निषेधाज्ञा समय जेठ १३ गतेसम्म लम्ब्याइएको छ । पहिलो चरणको निषेधाज्ञा वैशाख ३१ गतेसम्म सकीदै छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको बताए । सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ ।