प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता शुरु

May 13, 2021 3:25 pm

काठमाडौं, वैशाख ३०
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बूढानीलकण्ठमा भेटवार्ता भइरहेको छ ।