चितवनका किशोरको ”तिमिलाई आफ्नो ठान्नु” सार्वजनिक

April 9, 2021 9:01 pm

चितवन,चैत २७
चितवनका युवा किशोर दुवाडी राजको तिमिलाई आफ्नो ठान्नु वोलको गित सार्वजनिक भएको छ । गायक अमित रसाईलीको आवाजमा रहेको गित शुक्रवार सार्वजनिक गरिएको हो । किशोर दुवाडीले लेखेको गितमा संगित अमित रसाईलीकै रहेको छ । सार्वजनिक गरिएको गितको म्युजिक भिडीयोमा सुधिर श्रेष्ठ र सरस्वती खत्रिको अभिनय रहेको छ । जिवन शाहीले निर्देशन गरेको गितको भिडीयो एस थ्री के इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।