काठमाडौं, साउन ११ । भुकम्पपछिको पूननिर्माणका लागि भारत सरकारले २१० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। भुकम्पपछिको पूननिर्माणको कामले गति लिन नसकिरहेको अवस्थामा अर्थमन्त्री युवराज खतिवडालाई आज उक्त चेक हस्तान्तरण गरिएको हो ।