रिलायन्स लाइफले माग्यो चारदर्जन बढी कर्मचारी

August 6, 2018 1:54 pm

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमीटेडले करिब चारदर्जन कर्मचारी मागेको छ ।

यो जीवन बिमा कम्पनीले चिफ फाइनान्सियल अफिसर, एजेन्सी च्यानल एड, बैंकासुुरेन्स हेड, लिगल डिपार्टमेन्ट हेड, रिसर्च एण्ड प्रोडक्ट डेभलपमेन्ट म्यानेजर, कर्पोरेट अफेयर्स, डिजिटल मार्केटिङ र ब्राण्डिङ अफिसर, रिइन्स्योेरेन्स अफिसरमा कर्मचारी मागेको हो ।

यसैगरी, ११ शाखाका लागि ब्राञ्च म्यानेजर, एकजना एक्जुुक्यूटिभ सेक्रेटरी, केही म्यानेजमेन्ट टेनी, फाइनान्सका लागि केही जुनियर असिस्टेन्ट, सेल्स, मार्केटिङ, ब्राञ्च अपरेसनका लागि केही जुनियर असिस्टेन्ट मागेको छ ।