धरानका मेयरको निधन

August 6, 2018 1:13 pm

काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ ।

फोक्सोमा इन्फेक्सन भएर केही दिनदेखि उपचारमा रहेका तारा सुब्बाको काठमाण्डौका ग्राण्डी इन्टरनेशनल हस्पिटलमा केहीबेरअघि निधन भएको हो ।