बजेटको आकारभन्दा ठूलो व्यापार घाटा, रेमिटान्सले जोगाउला भुक्तान सन्तुलन ?

August 6, 2018 12:36 pm

जहिले पनि Trend लगानीकर्ताको सहयोगी मानिन्छ, Technical बिधि बजारको Trend लाई बुझ्ने एक प्रभावकारी माध्यम हो । बजारको चालसँगै प्राप्त प्राविधिक संकेतहरुको प्राविधिक प्रतिक्रिया सारलाई बुझ्दा:

पछिल्लो ६ वर्ष देखिको नेप्सेको चालले सम्भावित अर्को UP wave को तयारी पूरा गर्दै गरेको स्थिति देखिन्छ । (Refer Elliot Wave Chart)
पछिल्लो ३ वर्ष देखिको नेप्सेको चालले पनि अर्को BUY संकेत गरेको स्थिति छ । (Refer Bullish Gartley Chart)
Dow Theory को अभ्यासले नेप्से सुचकांक Primary Trend भित्रै रहेर Pre Lunch Insider चरणमा रहेको र यो चरणमा विस्तारै खरिदकर्ताहरुले आफ्नो समर्थन प्राप्त गर्दै बजारलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकोले सोको म्यान्डेट प्राप्त गर्ने स्थिति देखिन्छ ।
RSI indicator – अधिक खरिदारी भइसकेको क्षेत्र TOP मा नभएको कारण बजारमा TOP तिरै बढ्ने तर घट्ने संकेत नभएको, Stochastic पनि अधिक खरिदारी भइसकेको स्थिति नभएका कारण बजारमा खरिददारी बढ्ने, तर घट्न संकेत नभएको, Daily MACD मा अझै +ve Territory को प्रभाव नसकिएको अवस्था भएकोले positive indication पाएको अवस्था ।