नेकपा एमाले संसदिय बोर्ड गठन

March 18, 2021 1:25 pm

काठमाडौं, चैत ५
नेकपा एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । संसदिय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो ।

बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । संसदिय बोर्डमा २७ जना रहनेछन् ।

कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् ।