रत्ननगर

शान्तिकुञ्जमा १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

रत्ननगर, चितवन । शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्वारा आयोजित १० दिने दुग्धजन्य वस्तु उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ। महिला सदस्यहरूको सीप, क्षमता तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम आज1

चितवनमा दोस्रो रक्तदान महोत्सव हुँदै : रक्तदान गर्नेलाई ‘फग सेन्ट’को उपहार

रत्ननगर, २८ जेठ । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन जिल्ला शाखाको आयोजनामा जेठ ३० गते भरतपुरमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव २०८३’ हुने भएको छ। भरतपुर महानगरपालिका-१०, दूरसञ्चार रोडस्थित चितवन उद्योग संघको प्रदर्शनी हलमा महोत्सव आयोजना1

रत्ननगर खानेपानीको वडा समितिहरूको शपथ: चुनावी वाचा पूरा गर्ने प्रतिबद्धता

रत्ननगर, २६ जेठ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ अधिवेशनबाट निर्वाचित वडा समितिका सदस्यहरूको शपथग्रहण कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृत प्रकाश खनालले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो1